वैतडी/ पहिरोका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ। दशरथचन्द राजमार्गको अनारखोली–खोड्पे सडक अन्तर्गत पाटन नगरपालिका ८ आरुबाटामा शनिबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय