शुक्रवा् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवा विच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारस् निवास बालुवाटारमा शुक्रबार बिहान मुख्यमन्त्री भट्ट ् प्रधानमन्त्री देउवा विच भेटवार्ता भएको हो । सो क्रममा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम र नियन्त्रण, खोपको उपलब्धताबारे जानकारी गराएका थिए।

सुदूरपश्चिम प्रदेशको समग्र विकास ् आगामी दिनमा कसरी अगाढी वढ्ने भन्ने बारेमा पनि छलफल भएको वताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय