धनगढी/ आइतबार सेती प्रादेशिक अस्पतालमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा अस्पतालमा ३३५ जनाको नमुना परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

जसमध्ये १ जना धनगढी उपमहानगरपालिकाका रहेका छन्। यस्तै धनगढी बाहेक कैलालीका ११ जना र अन्य जिल्लाका २३ जनामा संक्रमण पुस्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय